काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले आज पनि अवरोध गरेका छन् । प्रतिपक्षी दलहरूले अवरोध गरेपछि बैठक सोमबार दिउँसो दुई बजेसम्मको लागि स्थगित भएको छ