भक्तपुर । भक्तपुरको चाँगुनारायणमा झुण्डिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । चाँगुनारायण नगरपालिका–२ दुवाकोटकी ४५ वर्षीय कल्पना गुरुङ बिहीबार बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा