काठमाडौं । कोशी प्रदेश सरकार गठनको वैधानिकतामाथि प्रश्न उठाउँदै निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले दायर गरेको रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु