‘दशैं आयो, खाउँला पिउँला, कहाँ पाउँला, चोरी ल्याउँला, धत् पापी छुट्टै बसौँला ।’ दशैं सुरु भएपछि सानोमा यसो भन्दै हातका औँला भाँचीभाँची गन्न थाल्थ्यौँ ।