Logo
Logo

Tag: भन्सार प्रमुखलाई कुटपिट गर्ने नगर प्रहरी निरीक्षकसहित ४ जना पक्राउ

भन्सार प्रमुखलाई कुटपिट गर्ने नगर प्रहरी निरीक्षकसहित ४ जना पक्राउ

दृष्टि संवाददाता

काठमाडौं । कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनामाथि कुटपिट गरेको आरोपमा धनगढी उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विस्तृत पढ्नुहोस