काठमाडौं । भारत भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रको प्रतिनिधिमण्डलले भाजपाका अध्यक्ष जगतप्रकाश (जेपी) नाड्डासँग भेटवार्ता गरेको छ । भाजपाको औपचारिक निमन्त्रणामा माओवादी उपाध्यक्ष पम्फा भुसालको