काठमाडौं । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले काठमाडौं आइपुगेका छन् । तीन दिने नेपाल भ्रमणका लागि उनी आज बिहानै काठमाडौं आइपुगेका हुन्