काठमाडौं । यातायात व्यवसायीहरुले काठमाडौंमा र्याली निकालेका छन् । व्यवसायीहरुले बिहीबार बिहान आ–आफ्नो सार्वजनिक यातायातका साधनसहित भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै र्याली निकालेका