काठमाडौं । भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतका चिफ अफ डिफेन्स स्टाफ सीडीएस जनरल विपिन रावत चढेको हेलिकप्टर दुर्घटनाबारे आज मात्र संसदमा जानकारी दिने भएका छन्