श्रीहरिकोट (भारत) । भारतले चन्द्रमाको सतहमा मानवरहित अन्तरिक्ष यान अवतरण गर्ने प्रयासलाई निरन्तरता दिँदै चन्द्रयान–३ प्रक्षेपण गरेको छ । भारतले शुक्रबार अपरान्ह दक्षिणी राज्य आन्ध्र