दिल्ली । भारत सरकारले सबैलाई मास्क लगाउन निर्देशन दिएको छ । अटेर गरेर मास्क नलगाई सार्वजनिक स्थानमा हिँडडुल गरे ५ सय जरिवाना तोकेको छ ।