काठमाडौं । पाकिस्तानले सिन्धु जल सन्धिका विषयमा भारतलाई कडा चेतावनी दिएको छ । पाकिस्तानका जलवायु परिवर्तनमन्त्री मुसादिक मलिकले कसैले पाकिस्तानको हिस्साको पानी रोक्न खोजे उसको