काठमाडौं । भारतले पाकिस्तानमा गरेको आक्रमणमा परि ३१ जनाको ज्यान गएको छ । पाकिस्तानी सेनाले भारतको आक्रमणमा परि ज्यान गुमाउनेको संख्या ३१ पुगेको बताएको हो