इलाम । भारतीय सेनाका पेन्सनरहरुको जीवित प्रमाणपत्र बुझाउने सम्बन्धी दुई दिने शिविर इलाममा सम्पन्न भएको छ । शिविरमा इलाम, झापा र पाँचथरका पेन्सनरहरु सहभागी थिए