Logo
Logo

भारतीय पेन्सनरहरुको जीवित प्रमाणपत्र बुझाउने सम्बन्धी शिविर सम्पन्न



इलाम । भारतीय सेनाका पेन्सनरहरुको जीवित प्रमाणपत्र बुझाउने सम्बन्धी दुई दिने शिविर इलाममा सम्पन्न भएको छ । शिविरमा इलाम, झापा र पाँचथरका पेन्सनरहरु सहभागी थिए ।

पेन्सनरहरुले पेन्सनसम्बन्धी जीवित प्रमाणपत्र अनिवार्य लिनुपर्ने हुन्छ । त्यसैले जीवित प्रमाणपत्र दिने शिविर इलाममा आयोजना गरिएको हो । शिविरबाट भूतपूर्व भारतीय सेना हाल पेन्सनरहरुले सेवा लिएका छन् ।

शिविलाई भारतीय दूतावासको पेन्सन पेइङ पेन्सन बैंक कार्यालयबाट १ र ५ कर्मचारीले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्