नयाँदिल्ली । एक सिख पृथकतावादीको हत्याको विषयलाई लिएर उत्पन्न विवाद चर्किंदै गएपछि नयाँदिल्लीले भारतमा रहेका क्यानाडेली कुटनीतिक कर्मचारी कटौतीको माग गर्दै भिसा सेवा बन्द गरेको