काठमाडौं । भारत र पाकिस्तानबीच आज वार्ता हुँदै छ । चार दिनसम्म चलेको भीषण सैन्य संघर्षपछि आज मध्यान्ह १२ बजे वार्ता हुने तय भएको छ