काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । अध्यक्ष नेपालले एमालेका अजय गुप्तालाई ६ हजार ६०० मतान्तरले