काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा यतिबेला बेलायतको औपचारिक भ्रमणमा छन् । उनी बेलायत भ्रमणमा जाँदै गर्दा भावी प्रधानसेनापति को हुने भन्ने अन्योल उत्पन्न भएको छ