काठमाडौं । नेकपा माओवादी केन्द्रले भाषिक विभेदको अन्त्य गर्दै नेपाली भाषाको अतिरिक्त सबै भाषालाई सम्बन्धित प्रदेशमा बाहुल्यताको आधारमा कामकाजको भाषामा कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाएको छ