काठमाडौं । भिसिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिला भारतबाट फकाईएको छ । उनीहरुलाई भारतको राजधानी नयाँदिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल फर्काइएको हो ।