काठमाडौं । निर्देशक बबिता श्रेष्ठ ‘मलेकु’ निर्देशित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘उत्ताउलो जवानी’ बोल गीतको भिडियो एक कार्यक्रमबीच शुक्रबार सार्वजनिक गरिएको हो