काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा नेकपा एकीकृत समाजवादी पार्टीले भावी रणनीति तय गर्न केन्द्रीय कमिटीको चौथो बैठक सम्पन्न गरेको छ