काठमाडौं । स्याङ्जाको भिरकोट नगरपालिकाको मेयर र उपमेयर दुवैमा कांग्रेसले जितेको छ । कांग्रेस उम्मेदवार गोविन्दकुमार कर्मचारीयले ६५०४ मतसहित मेयर जितेका छन् । उनले नेकपा