Logo
Logo

भिरकोट नगरपालिकाको मेयर र उपमेयर दुवैमा कांग्रेस विजयी


1.3k
Shares

काठमाडौं । स्याङ्जाको भिरकोट नगरपालिकाको मेयर र उपमेयर दुवैमा कांग्रेसले जितेको छ ।

कांग्रेस उम्मेदवार गोविन्दकुमार कर्मचारीयले ६५०४ मतसहित मेयर जितेका छन् । उनले नेकपा एमालेका उम्मेदवार विश्वनाथ अर्याललाई हराएका हुन् । उनले ५६६९ मत ल्याए ।

यस्तै उपप्रमुखमा कांग्रेसकी उम्मेदवार भगवती रेग्मीले ७१९७ मतसहित जितिन् भने एमालेकी उम्मेदवार सरस्वती अधिकारी ४९२८ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्