काठमाडौं । नेपाल बास्केटबल संघको अध्यक्षमा भीमसिंह गुरुङ निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न पाँचौँ चुनावी साधारण सभाले गुरुङको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति