काठमाडौं । नेपाली वैज्ञानिक डा. शिव सुवेदीले विश्व चर्चित साइन्स नेचर जर्नलबाट प्रदान गरिने ‘द जोन म्याडक्स प्राइज–२०२४’मा ‘जज कमेन्डेसन’ अवार्ड प्राप्त गरेका छन् ।