काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत सर्वोच्चका न्यायाधीशहरुले भूकम्प प्रभावितलाई ७ दिनको तलब सहयोग गर्ने भएका छन् । बुधबार सर्वोच्च अदालतको पूर्ण बैठकले सो निर्णय