काठमाडौं । भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने सत्तारुढ दलहरुबीच सहमति भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको सत्तापक्षको बैठकमा यस्तो सहमति भएको हो