बारा । राष्ट्रिय भूमि आयोगले कृषिमन्त्री ज्वालाकुमारी साहले बाराको टागियाँवस्तीका स्थानीयलाई बाँडेको जग्गाको कुनै अर्थ नभएको र जनतालाई झुक्याउने काममात्रै भएको जनाएको छ । बिहीबार