काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोगको अध्यक्षमा बलभद्र बास्तोलालाई नियुक्त गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले बास्तोलालाई भूमि समस्या समाधान आयोगको अध्यक्ष नियुक्त