काठमाडौं । मधेशी आयोगले कुनै विशेष भेषभूषा, रंगरूप, भाषा वा समुदायलाई लक्षित गरी धडपकड वा गिरफ्तार गरी कारवाही गर्नु मौलिक हक विपरित कार्य रहेको बताएको