काठमाडौं । जिल्ला प्रशासन कार्यालय भैरहवाले देवकोटा चोकमा रहेको ‘जेल रेष्टुरेण्ट’ बन्द गराएको छ । आत्महत्या गर्न प्रोत्साहन गर्ने खालको क्रियाकलाप गरेको पाइएपछि उक्त रेष्टुरेण्ट