काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन सिमानाका रसुवागढीस्थित मितेरीपुल भाँचिएको छ । आज बिहान करिब ३ बजेतिर गोसाइँकुण्ड गाउँपालिका–२ मा बग्ने भोटेकोशीमा एक्कासी बाढी