काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी–२ इकुमा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ । आज बिहान करिब ५ बजेतिर इकुमा पहिरो खस्दा नेपाल–चीन जोड्ने मुख्य नाका