काठमाडौं । भोलि (शुक्रबार)देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ वे लगायत काम गर्नुपर्ने भएकाले