काठमाडौं । नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार सेवाहरु उपलब्ध गराउने क्रममा मुलुकभर एफटीटीएच सेवाको विस्तार तीव्ररुपमा गरिरहेको छ । यसका बाबजुद अझैपनि ग्राहकको माग बमोजिम केही