काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज रेलको संयुक्त रुपमा उद्घाटन गर्दैछन् । दुवै प्रधानमन्त्रीले जनकपुर–जयनगर खण्डमा चल्ने