काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विशेष अदालतसँगसँगै जन्मेका हुन् । दुई सरकारी निकायमध्ये अख्तियार साधन, स्रोत, सुविधा, जनशक्ति सबै दृष्टिले भरिपूर्ण छ ।