काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राज्य व्यवस्थाका विरुद्ध बोल्नेहरूका लागि तह लगाउने गरी सरकारले नीति तथा कार्यक्रम ल्याएको आरोप लगाएका छन्