काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनको म्यान्डेट अनुसार भ्रष्टाचारविरुद्ध प्रतिबद्ध हुन कर्मचारीलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेपछि कर्मचारीलाई निर्देशन