काठमाडौं । भ्रष्टाचारको विरुद्ध काठमाडौंको तीन कुनेमा प्रदर्शन भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई कडा कारबाही गर्न माग गर्दै शनिबार प्रदर्शन भएको हो