काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हदम्याद स्वीकार्य नहुने बताएका छन् । सरकारले संसद्मा पेस गरेको भ्रष्टाचार निवारण ऐन