काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले भ्रष्ट्राचारको छानबिनमा राजनीतिक दल, नेता र सांसदले दबाब र प्रभाव पार्न नहुने बताएका छन् ।