काठमाडौं । घुस लेनदेनको अडियो प्रकरणमा प्रत्यक्ष जोडिएका न्यायाधीश राजकुमार कोइरालालाई कारबाहीका लागि पर्याप्त आधार र कारण हुँदाहुँदै न्याय परिषद्ले सरुवा मात्र गरेर चोख्याएको छ