हेटौंडा । मकवानपुरमा साबेल प्रहार गरी एक पुरुषको हत्या गरिएको छ । मकवानपुरको मनहरी गाउँपालिका–६ मा गएरति भएको घटनामा ५० वर्षीय पुरुषको मृत्यु भएको हो