काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मतदान गरेपछि निर्वाचनमा जित–हारलाई स्वाभाविक रुपमा लिनुपर्ने बताएका छन् । अध्यक्ष प्रचण्डले चितवनबाट मतदान