जनकपुर । मधेस प्रदेश सरकारले आइतबार एक राज्यमन्त्री नियुक्त गरेको छ । नेकपा एकीकृत समाजवादीबाट नागेन्द्र राय यादवलाई उद्योग वन पर्यटन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त