काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा मन्त्रिपरिषद पुनर्गठनविरुद्धको रिटमा सुनुवाइ तोकिएको छ । कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक रहेको