काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मन्त्री परिषदमा भागबण्डा लिन खोजेको समाचारकाे खण्डन गरेको छ । मन्त्रिपरिषदमा प्रधानन्यायाधीश जबराले भाग खोजेको समाचार सार्वजनिक